● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

नमुना नगर बनाउने सपना बोकेका स्व. पदम बहादुर धामीप्रति भावपूर्ण श्रद्धाञ्जली

• February 03, 2026
शिक्षण पेशाको सुरक्षित यात्रा बिसाएर पञ्चदेवल विनायक नगरपालिकालाई 'नमुना नगर' बनाउने अठोटका साथ राजनीतिमा होमिनुभएका वडा नं. २ का प्रथम जननिर्वाचित वडा अध्यक्ष स्व. पदम बहादुर धामीको निधनले सिंगो नगर स्तब्ध भएको छ।


इमानदारी, शालीनता र सभ्यताका धनी धामीले जनताको सेवालाई नै आफ्नो धर्म मान्नुभएको थियो। उहाँजस्तो असल र भिजनरी नेतृत्व गुमाउँदाको अभाव सधैं खट्किरहनेछ।

उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »