● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

बडिमालिकामा फोरजी सेवा विस्तारका लागि सामग्री ढुवानी, नेपाल टेलिकमद्वारा हेलिकप्टरबाट सामान पुर्याइयो

• August 11, 2026
अछाम: नेपाल टेलिकमले बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा फोरजी (4G) सहितको टावर निर्माणका लागि आवश्यक सामग्रीहरू बडिमालिका क्षेत्रमा पुर्याएको छ।

​टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत अछामको साँफेबगर विमानस्थल हुँदै उक्त सामग्रीहरू ढुवानी गरेको हो। यसअघि बडिमालिका क्षेत्रमा मौसम खराब भएपछि धनगढीबाट सामग्रीहरू साँफेबगर ल्याइएको थियो।
​मौसम खुलेपछि मंगलबार हेलिकप्टरद्वारा बडिमालिकाको लौरीविनायकसम्म सम्पूर्ण सामग्री ढुवानी गरिएको नेपाल टेलिकम अछामका प्रमुख राजेन्द्र जोशीले जानकारी दिएका छन्। हाल टावरका लागि आवश्यक पर्ने सबै सामग्रीहरू सम्बन्धित क्षेत्रमा पुगिसके पनि जडानको काम भने सुरु भइसकेको छैन।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »