ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

नेपाल सरकारको 'करदाता प्रोत्साहन उपहार' कार्यक्रमको नतिजा सार्वजनिक: १५ जनाले जिते जनही १ लाख ३३ हजार ३३४ र एक जनाले पाए १० लाख बम्पर उपहार

August 07, 2026
काठमाडौं। आन्तरिक राजस्व विभागले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम'अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताहरूको घोषणा गरेको छ।

​अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा सार्वजनिक गोलाप्रथामार्फत विजेताहरूको घोषणा गरिएको हो। विभागका अनुसार १५ जना करदाताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।

Pic: Sidhakhra__

​प्रचलित कानुनबमोजिम कर कट्टा भएपछि विजेताहरूले यसबापत करिब १ लाख रुपैयाँ खुद उपहार रकम प्राप्त गर्ने विभागले जनाएको छ।

​विजेता कुपन नम्बरहरू:
​१ लाख ३३ हजार ३३४ रुपैयाँ नगद उपहार जित्ने १५ जना विजेताहरूको कुपन नम्बरहरू यस प्रकार रहेका छन्:
​००७७५५५८०६७०
​०१५६११०५८०७५
​०१२२५८०८६५८८
​०१४९७३९०७३३
​००६८४१५५३५३७
​००२९२८८१७८११
​००९८९१७८३२४५
​००४७८०८४०८८४
​१०८३७१८०३३२ (०१०८३७१८०३३२)
​००५५८८५०६०८५
​००३००६७७८५८९
​००८७८२४८६३३५
​०१३०३५२३०२९७
​००१८०८९६५९८६
​०११३८०९१४५८०

​उपभोक्ताहरूमा बिल लिने बानीको विकास गर्ने र करको दायरालाई फराकिलो बनाउने उद्देश्यले सरकारले यो उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)
प्रायोजित सामग्री / Sponsored Ad
In-Article Mid-Content Ad Slot (Google AdSense / Video / Iframe / प्रायोजनको लागि सम्पर्क गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »