● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

सुदूरपश्चिमबाट अम्बिका चलाउने कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

• October 13, 2026
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम महिला क्लस्टरबाट अम्बिकाकुमारी चलाउने केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
उनले ३ हजार ७५५ मत पाइन् । निकटतम प्रतिस्पर्धी सुशीला शाहीले १ हजार ६४२, खिना भण्डारीले ७७५ र टीकेश्वरीकुमारी हमालले ४९० मत पाए ।

चलाउने अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर हुन् । उनी यसअघि कांग्रेस सुदूरपश्चिमको उप-महामन्त्री र १४औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य भएकी थिइन् ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »